एन्फा विवादको फैसला आजै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न चुनावको पारो ह्वात्तै बढेको छ । चुनावको मिति कात्तिक ८ नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत तान्न सक्रिय छन् । एन्फा अध्यक्षको लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हु्ँदैछ । दुबै उम्मेदवारले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । कार्यवाहक अध्यक्ष … Continue reading एन्फा विवादको फैसला आजै